पलक

ना. [सं. पला]

  1. एकचोटि आँखा झिम्म गर्दा बित्ने समय।
  2. आँखाको माथिल्लो पर्दा; ढकनी।
  3. पल; छिन; क्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)