पलङ

ना. [सं. पल्यङ्क]

  1. सुत्ने विशेष प्रकारको खाट।
  2. बिछ्याउना; शय्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)