पलट्ट

क्रि.वि. [प्रा.]

  1. पल्टिने वा पल्टाउने किसिमले; फर्काउने वा उल्टाउने किसिमले; कोल्टो फर्कने किसिमले; पल्टा खाने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)