पला
ना. [सं. पल]
- घडीको साठीऔँ भाग; चौबिस सेकेन्डको समय; पल।
- ज्यादै थोरै समय; छिन।
- तराजुको जोखिने मालसामान वा ढक राखिने थालजस्तो धातु वा काठको भाँडो; पल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)