पलाँसी

ना. [पल्ला+नेवा. सिँ = काठ]

  1. गुम्बजहरू बनाउँदा पल्ला राख्ने काठ आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)