पलान्चोक

ना.

  1. बाग्मती अञ्चलमा पर्ने काभ्रेपलान्चोक जिल्लाको एक भाग।
  2. उक्त जिल्लामा रहेको एक ठाउँ, जहाँ पलान्चोक भगवतीको मन्दिर छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)