पलान्चोके जुत्ता

ना.

  1. छालाकै धागाले सिइएको, पहेँलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले उत्पादन गरेको जुत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)