पलान्न

ना. [सं.]

  1. मासु मिसाइएको अन्न; पुलाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)