पलायित

वि. [सं.]

  1. पलायन भएको; भागेको; सुइँकुच्चा ठोकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)