पलायी

वि. [सं.]

  1. डराएर भाग्ने; भगुवा।
  2. पलायनधर्मी; पलायन रुचाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)