पलाल
ना. [सं.]
- गेडा झारिसकेपछिको धानको बोट।
- बस्तुभाउका लागि घाँसका रूपमा प्रयोग गरिने सोही वस्तु; पराल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)