पलित

वि. [सं.]

  1. बुढो; वृद्ध।
  2. फुलेको वा सेतै भएको कपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)