पल्किनी

ना. [सं.]

  1. कपाल सेतै भई फुलेकी बुढी आइमाई।
  2. पहिलो बेत बियाउने गर्भिणी गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)