पलेँटी
ना. [सं. पृथुलस्थ+ई]
- पद्मासनजस्तो एक प्रसिद्ध र प्रचलित आसन; ब्रह्मासन।
- दुवै खुट्टाका पन्जा एक अर्काका छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पृथुलस्थ+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)