पलेँटोना. [सं. पलट]ढोका, झ्याल, दिउल, जाँतो, घट्ट आदिको एउटा फलक; फग्लेँटो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पलेँटी पलेटी