पलेटी
ना. [पलट+ई]
- छाला खुर्केर वा पिटेर चिल्लो बनाउँदा छाला अड्याउने काममा प्रयोग गरिने च्याप्टो परेको ढुङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पलट+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)