पलौटो

वि. [पाल्+औटो]

  1. पालिएको; पाल्तु; पालुवा।
  2. पालिएको बस्तुभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)