पलौनी

ना. [पाल्+औनी]

  1. गाईबस्तु पालिदिएबापत पाल्नेलाई दिइने दर्माहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)