पल्कनु

अ.क्रि. [प्रा. पलक्क+नु]

  1. स्वाद; रङ, सङ्गत, वस्तु आदिको गुणद्वारा त्यता आकर्षित हुनु; लोभिनु।
  2. एकचोटि चाल पाइसकेको गुणको पछि फेरि-फेरि लाग्न इच्छुक हुनु।
  3. चित्ताकर्षित हुनु; आसक्त हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)