पल्टनबाजी
ना. [पल्ट+बाजी]
- टाउकाले टेकेर पल्टने एक खेल वा व्यायाम।
- उल्टिने काम; पल्टिने काम।
- गुड्ने काम; बल्ढ्याङ; चिप्लेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पल्ट+बाजी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)