पल्टनना. [अङ्. प्लाटुन]सेनाका कम्पनीभन्दा सानो विभाग।सेना; फौज।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पल्टनु पल्टनबाजी