पल्टनु
अ.क्रि. [पलट+नु]
- आराम लिनका निम्ति ढल्कनु; लेट्नु; सुत्नु।
- ढल्नु; लड्नु।
- पल्टा खानु; उल्टनु।
- उल्टो पार्नु; फर्कनु।
- कोल्टो पर्नु।
- गुड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [पलट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)