पल्याकपुलुक
क्रि.वि. [अं. मू. (द्वि.) पुलुक्+अ]
- डर, उत्सुकता; आकाङ्क्षा आदिले यताउति हेर्दै।
- यताउति रहेका सबै वस्तुलाई पालैसित हेरेर।
- उत्सुकतापूर्ण दृष्टि; सतर्क हेराइ।
- चञ्चल हेराइ; अस्थिर दृष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)