पल्लव

ना. [सं.]

  1. नयाँ निस्केको पात; कमलो वा कलिलो पात; पालुवा; पाउला।
  2. हातमा लगाउने बाला; कङ्कण।
  3. कामुक वा लम्पट व्यक्ति।
  4. इरानतिरबाट भारत पसेको पार्थ जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)