पल्लवग्राही पाण्डित्य

ना.

  1. कुनै विषयमा भएको अपूरो ज्ञान; कुनै विषयको बाहिरी वा मोटामोटी जानकारी।
  2. टपर्टुय्याँ ज्ञान वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)