पल्लवाङ्कुर

ना.

  1. नयाँ निस्केको पाउलाको टुसो। २. कलिला पात भएको हाँगो; चिउलो; मुनो;।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)