पल्ला
ना. [पला]
- तराजुका डन्डीका दुई टुप्पामा झुन्डिएको ढालको आकारको पात्र।
- ढोकाको खापा; द्वार; फग्लेँटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)