पल्ला
ना. [सं. पल्लव]
- सिरक, डसना बनाउँदा कपास मोहोर्ने कपडा।
- धोक्रो सिउने टाटजस्तो कपडाको टुक्रो।
- ओढ्ने लुगा आदिको तह; साल (भित्री पल्ला, बाहिरी पल्ला आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पल्लव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)