पल्लीबेसी

ना.

  1. पल्लापट्टिको बेसी; ठुलीबेसी।
  2. चुरे पर्वतभन्दा दक्षिणको बेसी; तराई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)