पल्लोवि. [पर+लो]परको; टाढाको; परतिरको।अर्को; अरू।उताको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पल्लीबेसी पल्लोकिराँत