पल्लोकिराँत

ना.

  1. नेपालको पूर्वी भागमा रहेका धनकुटा, म्याङलुङ, चैनपुर, ताप्लेजुङ आदिसहितको इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)