पवित्रात्मा

वि.

  1. आत्मा पवित्र भएको; अन्तःकरण शुद्ध भएको; शुद्धात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)