पवित्रित

वि.

  1. पवित्र पारिएको; शुद्ध पारिएको; चोख्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)