पशुचिकित्सा

ना.

  1. पशुहरूको उपचार गर्ने शास्त्र; भेटेरिनरी।
  2. पशुका रोगको उपचार गर्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)