पशु चिकित्सक

ना.

  1. पशुहरूको औषधी गर्ने विशेषज्ञ; पशुको उपचार गर्ने डाक्टर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)