पशुपतिनाथ

ना.

  1. काठमाडौंस्थित, विश्वका प्रसिद्ध शैव पीठमध्ये एक मानिने तीर्थस्थल वा एक शिवमन्दिर।
  2. पशुहरूको मालिक।
  3. शिव; महादेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)