पशुपालक
ना.
- पशुहरू पालेर जीवननिर्वाह वा पेटपालो गर्ने व्यक्ति; पशु पाल्ने पेसा भएको मानिस; पशुचारक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)