पश्चात्ताप

ना. [सं.]

  1. आफूले गरिसकेका कार्यबाट उत्पन्न कुनै मानसिक खेद; पछुतो; पछितो; थकथकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)