पश्चात्तापी

वि.

  1. पछुतो गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)