पश्चिमाञ्चल विकासक्षेत्र

ना.

  1. प्रशासनिक दृष्टिकोणले छुट्ट्याइएको मध्यमाञ्चल विकासक्षेत्रदेखि पश्चिमतिर आउने विकासक्षेत्र; पश्चिमाञ्चल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)