पश्चिमाधिकरण
ना.
- चार दिशामा विभाजित गरिएका लिच्छविकालीन प्रशासन सञ्चालन गर्ने अड्डाहरूमध्ये पश्चिमपट्टिको प्रशासन सञ्चालन गर्ने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)