पश्चिमी

वि. [पश्चिम+ई]

  1. पश्चिमतिर रहने; पश्चिमतिरको; पच्छिमा; पश्चिमेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)