पश्चिमी गोलार्द्ध

ना.

  1. प्रधान मध्याह्न रेखादेखि पश्चिमतर्फको भूभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)