पश्चिमी मादल

ना.

  1. आकारमा सानो र छरितो पश्चिम नेपालमा पाइने मादल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)