पश्चिमेली
वि. [पश्चिम+एली]
- पश्चिमको; पाश्चात्य।
- नेपाली भाषाका उप-भेदमा महाकालीदेखि सेती अञ्चलसम्मका विभिन्न स्थानीय भाषिकामध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पश्चिम+एली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)