पश्चिमोत्तर
वि. [सं.]
- पश्चिम र उत्तर दिशाका बिचमा रहेको; वायव्य कोणको; पश्चिमोत्तरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)