पसर
ना. [सं. प्रसृति]
- औँलाहरू र हत्केलालाई कुप्र्याएर दुनो झैँ बनाउँदाको खोबिल्टो।
- त्यसमा अटाउने परिमाण बराबरको कुनै वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रसृति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)