पसम
ना. [फा. पश्म]
- नरम तथा असल जातको ऊन; पशम; पश्म।
- उपस्थका रौँ।
- साह्रै तुच्छ वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पश्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)