पसाइ
ना. [√ पस् (+आइ)]
- पस्ने क्रिया वा प्रक्रिया।[पसाउ+आइ]
- मकै आदिमा घोगो वा धान आदिमा बालो पसाउने क्रिया-प्रक्रिया।[सं. पष्+आइ]
- भात आदिको माड पसाउने क्रिया- प्रक्रिया।[
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ पस् (+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)