पसाइनु

क.क्रि.

  1. पस्न लगाइनु; पस्ने पारिनु।
  2. माड आदि पसाउने पारिनु।
  3. घोगो, बालो आदि पसाउने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)